देश

Nepal News Time March 18, 2018

बालाजुमा दुई विद्यालयका विद्यार्थीबीच ग्याङ फाइट भएको छ । घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय विशाल न्यौपाने, असिम लामा र २१ वर्षीय सुनिल छन्त्याल छन् ।   उनीहरुले आफूले चिनेको एक जना भाइलाई कुटपिट गरेको भन्दै एञ्जल हर्ट अंग्रेजी विद्यालयको कक्षा ९ मा पढ्ने केही विद्यार्थीलाई […]

Nepal News Time March 16, 2018

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनर्निर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ । नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनर्निर्माण गर्न नसक्ने बताएपछि प्राधिकरणले नै गर्नेबारे छलफल अघि बढाएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बिहीबार बसेको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङ, प्राधिकरणका […]

Nepal News Time March 16, 2018

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘आमन्त्रण’ नामक योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् । जसमा उसले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् […]

Nepal News Time March 15, 2018

२० वर्ष पुराना सार्वजनिक सवारी साधन सडकमा संचालन गरेको देखिए नियन्त्रणमा लिने भन्दै यातायात व्यावस्था विभागबाट अनुगमनमा गएका टोली रित्तो हात फर्किएका छन्। बिहीबारबाट २० वर्षे सार्वजनिक सावारी साधन सडकमा संचालन गरेको देखे नियन्त्रण गर्ने भन्दै विभागबाट चारवटा टोली उपत्यकाका चार नाकातिर लागेका थिए। काठमाडौंको नागढुंगा, भक्तपुरको साँगा, फर्पिङ र तीनपिप्लेमा अनुगमन गरेका थिए। तर २० वर्षे सार्वजनिक सवारी साधान […]

Nepal News Time March 15, 2018

माबु गाउँका गणेश गुरुङले ८ लाख रुपैयाँ खर्चेर २ वर्षअघि ल्यान्डरोभर किने। माइमझुवादेखि इलामसम्म दिनहुँ गाडी खेप्दा उनले अहिलेसम्म ३ लाख रुपैयाँ आम्दानी गरेछन्। ‘गाडी किन्दाको ऋण नै ५ लाख रुपैयाँ तिर्न बाँकी छ,’ आफ्नो गाडीको आफैं चालक रहेका गणेशले भने, ‘आज (बिहीबार) देखि सरकारले पुराना गाडी बन्द गरेसँगै टाउकामा ऋणको बोझ त थामिनसक्नुको भारी […]

Nepal News Time March 14, 2018

रोल्पा नगरपालिका–१० धबाङ साउनेपानीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । बुधबार दिउँसो साढे चार वजे ढुंगा बोकेर साउनेपानी जाँदै गरेको रा १ च ३३६६ नम्बरको ट्याक्टर सडकबाट एक सय मिटर पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरबहादुर खड्काका अनुसार रोल्पा नगरपालिका–१० साउनेपानीका १४ वर्षीय दिलबहादुर विष्ट र […]

Nepal News Time March 13, 2018

गृहमन्त्री रामबहादुर थापाले जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतका सरकारी पदाधिकारीलाई आज गृह मन्त्रालयमा बोलाएर तत्काल सडक जाम हटाउने कार्ययोजना ल्याउन गृहमन्त्री थापाले निर्देशन दिएका हुन्। उनले ट्राफिक व्यवस्थापन गर्न तीन महिना, […]

Nepal News Time March 13, 2018

चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा आज बिहान भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा१२च ४६१५ नंको कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन मलेखु सडकखण्डको चुम्लिङटारस्थित सडक किनारामा आज बिहान ३ बजे भएको दुर्घटनामा परी कारमा सवार धादिङ […]

Nepal News Time February 19, 2018

प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले उक्त प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रूपमा गर्न सक्ने टेलिकमले जनाएको छ । जिएसएम तथा सिडिएमएका ग्राहकले उक्त प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । […]

Nepal News Time February 16, 2018

एमाले अध्यक्ष तथा झापा क्षेत्र ५ का प्रतिनिधिसभा सांसद केपी ओली दोस्रोपटक प्रधानमन्त्री चयन भएपछि जिल्लावासी उत्साही भएका छन् । उनीहरूले खुसियालीमा बिहीबार जिल्लाका विभिन्न स्थानमा दीप प्रज्वलन गरे । ओली नेतृत्वको सरकार दीर्घकालसम्म चल्ने र त्यसले समग्र मुलुकको विकास हुनेमा आशा व्यक्त गरे । दमकका व्यवसायी विमल शर्माले राष्ट्रले प्रधानमन्त्रीका रूपमा राष्ट्रवादी नेता पाएको टिप्पणी गरे । ‘यतिबेला […]