विदेश

Nepal News Time March 17, 2018

गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका प्रस्थान गरेकैदिन यता चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गर्नुभयो । बेइजिङमा आयोजित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– उत्तर कोरिया र अमेरिकाले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुनेछ किनभने उनीहरुसँग वार्ता बाहेकको अर्काे विकल्प चीनले अहिलेसम्म […]

Nepal News Time March 16, 2018

रुसको सवैभन्दा चिसो शहर याकुट्सका मानिस त्यतिखेर हैरान भए जति बेला आफ्नो नजिक आकाशबाट सुन वर्षा भइरहेको थाहा पाए । शहरको प्रहरीपनि तत्काल सक्रिय भयो र आपतकालिन अनुसन्धान अप्रेशन शुरु ग¥यो । मानिस आश्चर्यमा थिए कि आखिर आकाशबाट कसरी सुनको वर्षा भो भनेर । चाडैं नै सवैलाई हैरान पार्ने वाला तथ्य सार्वजनिक भयो । समाचरका […]

Nepal News Time March 16, 2018

दक्षिण कोरिया र उत्तर कोरियाबीच केही दिनपछि यही महिनामा अन्तर कोरियाली सम्मेलनका बारेमा उच्चस्तरीय वार्ता गर्ने भएको छ । अर्को महिना अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका बारेमा यही महिनाको अन्त्यतिर उच्चस्तरीय वार्ता गर्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रशासक इम जोङ सोकले उच्चस्तरीय वार्ताका लागि मुन सरकारले तयारी गरेको पत्रकारहरूलाई […]

Nepal News Time March 15, 2018

लन्डनको सालिसबरीमा गतसाता भएको रासायनिक आक्रमणका बारेमा जानकारी दिन अस्वीकार गरेपछि बेलायतले २३ रूसी कूटनीतिज्ञलाई देशनिकाला गर्ने भएको छ । बेलायत छाड्न एक साताको समय दिइएका ती कूटनीतिज्ञहरू ‘अनौपचारिक गुप्तचर अधिकृत’ भएको आरोप बेलायत सरकारले लगाएको छ । गतसाता सालिसबरीमा पूर्वरूसी गुप्तचर एजेन्ट सेर्गेई स्क्रिपल र उनकी छोरी युलियाको रासायनिक हतियार प्रयोग गरी हत्या गर्ने प्रयास भएको […]

Nepal News Time March 14, 2018

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ब्रिटिश वैज्ञानिक स्टेफन हकिङको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रसिद्ध भौतिकशास्त्री हकिङको बुधबार ७६ वर्षको उमेरमा निधन भएको उहाँका परिवारजनले जानकारी दिएका छन् । ब्रिटिश वैज्ञानिक स्टेफन हकिङ साहास र दृढता विश्वको सारा नागरिकको लागि प्रेरणाका व्यक्ति भएको मोदीले बताउनुभएको छ । विश्वलाई राम्रो स्थान बनाउनका लागि हकिङको ठूलो […]

Nepal News Time March 14, 2018

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल(स्पेस फोर्स्) गठन गर्ने प्रस्ताव गरेका छन्। अमेरिकी सशस्त्र बलको नयाँ अंगका रुपमा ‘स्पेस फोर्स’ गठन हुने उनले स्पष्ट पारेका हुन्। सान डियागोको एक म्यारिन क्रप्स् एयर स्टेशनमा सैनिक अधिकारीहरुलाई सम्बोधनका क्रममा उनले सो प्रस्ताव अगाडि सारेका हुन्। उनले भने,‘अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले यो कुरा स्वीकार […]

Nepal News Time March 14, 2018

इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिनुभएको छ । इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । आइएस लडाकूहरूसँग बिहे गरेर आक्रमण […]

Nepal News Time March 14, 2018

म मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरोलागि गर्नुपर्ने धेरै काम बाँकी छ ।’ वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङ यसै भन्थे । तर, अब उनको भौतिक शरीर हामीबीच छैन । शारीरिक रुपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने बैज्ञानिक थिए । जबकी विद्यालय जीवनमा उनी अति सामान्य विद्यार्थी थिए […]

Nepal News Time March 14, 2018

प्यालेस्टाइनका प्रधानमन्त्री रमी हमदुल्लाहको सवारीलाई लक्षित गरी गाजा क्षेत्रमा हमला भएको छ । प्रधानमन्त्री हमदुल्लाह भने सो हमलामा सुरक्षित रहन सफल भएको अधिकारीहरुले जनाएका छन् । सवारीमा सुरक्षा दिइरहेका केही सुरक्षाकर्मी भने हमलामा परी घाइते भएका छन् । सो हमलाको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन । प्यालेस्टाइनका अधिकारीहरुका अनुसार प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यले हमला […]

Nepal News Time March 13, 2018

संयुक्त राष्ट्रसंघले तयार पारेको एक प्रतिवेदनमा सिंगापुरका दुई कम्पनीले प्रतिबन्धलाई उल्लंघन गर्दै उत्तर कोरियालाई विलासी सरसामान पठाएको खुलासा भएको छ । उक्त प्रतिवेदन मस्यौदा लीक गरिएको हो । अन्तिम प्रतिवेदन सुरक्षा परिषद्समक्ष पेश गरिएको छ र यही हप्ता प्रकाशित हुने सम्भावना छ ।  सिंगापुर सरकारले यो विषयका बारेमा आफूलाई थाहा भएको र सम्भावित अपराधका बारेमा […]