मुख्य

Nepal News Time March 29, 2018

सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय […]

Nepal News Time March 13, 2018

ब्रेक फेल भएको ट्रकले किच्दा मंगलबार धनकुटामा २ जना सडक मजदुरको मृत्यु भएको छ। धरानबाट स्काभेटर बोकेर धनकुटा तर्फ आउँदै गरेको ना ५ ख १९३६ नम्बरकोे ट्रक साँगुरीगढी गाउँपालिका वडा नम्बर ९ स्थित कोसी राजमार्गको घण्टेमा ब्रेकफेल भइ सडक सफागर्दै गरेका मजदुरलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट उनीहरुको घट्नास्थलमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका […]

Nepal News Time March 12, 2018

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको बंगलादेशी विमानमा ३३ जना नेपाली यात्रु रहेको पाइएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले दुर्घटनामा परेको विमानमा ३३ जना नेपाली यात्रु रहेको जानकारी गराएको छ । ७१ जना सवार विमानबाट १७ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार हुनेमा केही नेपाली पनि छन् । विभिन्न ट्राभल्स एजेन्सीमा काम गर्ने १६ […]

Nepal News Time March 12, 2018

एयर बंगला एयरलाइन्सको विमान दुर्घटनाका कारण रोकिएको त्रिभुवन विमानस्थलको सेवा सुचारु भएको छ । आज दिउँसो २ बजेर १८ मिनेट जाँदा भएको दुर्घटनाका कारण रोकिएको उड्डयन सेवा पुनः सुचारु भएको हो । विमानस्थल कार्यालय प्रमुख राजकुमार क्षेत्रीका अनुसार ४ बजेर ५० मिनेटबाट विमानस्थलको नियमित सेवा सुचारु गरिएको हो । यससँगै अब नियमित उडान सेवा सञ्चालन […]

Nepal News Time March 12, 2018

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनामा परेको युएस बंगला एअरलाइन्स बंगलादेशको सातओटा विमान सेवामध्ये एउटा निजी विमान सेवा हो । सन् २०१० मा स्थापना भएको यो वायुसेवाले सन् २०१४ बाट सेवा सुरु गरेको थियो । सुरुका केही वर्ष आन्तरिक उडानमात्र भरिरहेको यो वायुसेवाले सन् २०१६ बाट अन्तर्राष्ट्रिय सेवा सुरु गरेको हो । हाल यो विमान सेवाले […]

Nepal News Time March 12, 2018

नागरिक उड्डयन प्राधिकरणले चालकको गल्तीका कारण बंगलादेशी विमान दुर्घटनामा भएको बताएको छ। घटना लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले प्रारम्भिक अनुसन्धान अनुसार चालकको गल्तीका कारण विमान दुर्घटना भएको बताए। ‘विमानस्थलको प्राविधिक कक्षको सिग्नल अनुसार सबै ठिक भएको पाइटलले जवाफ फर्काएका थिए। फरक तरिकाले विमान अवतरण गर्न खोज्दा विमान दुर्घटना भएको देखिन्छ,’ […]

Nepal News Time February 1, 2018

भारतले वीगरञ्जमा नेपाली भूमि मिचेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । तर, रिट निवेदनको माग अनुसार सीमा स्तम्भ गाड्ने काम रोक्न अन्तरिम आदेश दिएन । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सम्पूर्ण विवरणसहिथ १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकार र नापी विभागलाई आदेश दिएको छ । भारतीय पक्षले वीरगञ्ज […]

Nepal News Time January 31, 2018

उदयपुर – जिल्लाको सदरमुकाम गाईघाटका ३ वटा पसलमा चोरी भएको छ। बुधबार विहान ३ बजेको समयमा गाईघाट हिमालय टोलस्थित व्यस्त बजारमा कुमार घिमिरेको किराना पसल फुटाएर अज्ञात समूहले ७४ हजार ५ सय रुपैंया नगद र केही सामान चोरी लगेको छ। पसल सञ्चालक घिमिरेका अनुसार पसलमा बिक्रीको पैसा र नेत्रज्योति संघको एम्बुलेन्स सञ्चालनबाट संकलित रकम राखेर […]

Nepal News Time January 27, 2018

शनिबार, माघ १३, २०७४ काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नंको टाटासुमो आज बिहान २ः३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा तीव्र गतिमा रहेको टाटा सुमो अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । काठमाडौँबाट झापाका लागि ११ यात्रु बोकेर हिँडेको […]

Nepal News Time January 24, 2018

कैलाली । क्षेत्रिय अनुसन्धान समुह पाँच नम्बर प्रदेश ब्युरो कार्यालय नेपालगंजले दुर्लभ चितुवाको ३ थान छाला र ६ केजी चितुवाको हड्डी सहित एक जनालाई पक्राउ गरेको छ । कालीकोट पलाता गाउँपालिका २ का ३४ वर्षिय कर्ण कामीलाई कैलालीको लम्कीचुहा नगरपालिका ३ पितमारी स्थित हिमशिखर होटलको कोठा नम्बर १ बाट नियन्त्रणमा लिएको ब्युरोका प्रमुख प्रहरी निरिक्षक […]