स्वास्थ

Nepal News Time March 27, 2018

गर्मी शुरु भएसँगै मानिसहरुले खानपानमा विशेष ध्यान दिन्छन् । कयौं मानिस चिसो चीज बढी खान्छन् भने कयौं मानिस भोजन नै कम गर्छन् । केही मानिसले मौसम अनुसारको भोजन गर्छन् । यस्तै भोजन मध्ये प्याज पनि एक हो जो नेपाल, भारत लगायतका देशमा आलुपछि बढी प्रयोग गरिन खाद्य पदार्थमा पर्छ । लगभग सबैजसो भान्सामा प्याजको प्रयोग […]

Nepal News Time March 20, 2018

स्लिम बन्ने तरिका सजिलो छ । हामीले खानामार्फत ग्रहण गर्नेभन्दा खेर फाल्ने क्यालोरीको मात्रा कम हुनुपर्छ । यसका लागि कम खाने र शारीरिक काम बढी गर्ने गर्नुपर्छ । तर, स्लिम बन्ने बहानामा धेरैले यस्ता गल्ती गर्नु हुँदैन ।  प्रोटिन बढी खाने : फ्याट, कार्बोहाइड्रेट र सुगरजन्य खानाले शरीर मोटाउने भएकाले स्लिम बन्न चाहनेले यस्ता खानाको मात्रा […]

Nepal News Time March 19, 2018

स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन् : निन्द्रा : निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो हो । शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई निन्द्रा आवश्यक हुन्छ । व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउन सक्दैनन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने […]

Nepal News Time March 18, 2018

धेरै मानिसले नियमित सपना देख्ने गर्छन् । सपना पनि फरक–फरक प्रकृतिका हुन्छन् । कहिले रोमान्टिक सपना देखिन्छ त कहिले डरलाग्दो । तर, यस्ता सपनाबारे समाजमा अनेक भ्रम छन् । सपनालाई नै आधार बनाएर भविष्यवाणीसमेत गरिन्छ । सपनाबाट सुखद वा दुःखद दिन भनेरसम्म किटान गरिन्छ । उसो भए किन देखिन्छ त फरक–फरक सपना ? मनोविद् गोपाल […]

Nepal News Time March 16, 2018

बच्चाहरुमा सास फेर्ने क्रममा घ्यारघ्यार हुनु, घुर्नका साथै विभिन्न प्रकारका आवाज सुनिने गर्छ । यी आवाजहरुले कुनै रोगको संकेत गरिरहेका हुन्छन् । धेरै सानो बच्चामा नाक बन्द भएर सुनिने आवाज बाहेक यसरी सुनिने आवाजलाई दुई भागमा बाँड्न सकिन्छ । श्वास भित्र लिँदा सुनिने आवाजलाई ‘स्ट्राइडर’ भनिन्छ भने बाहिर फाल्दा सुनिने आवाजलाई ‘हिवज’ भनिन्छ । स्ट्राइडर […]

Nepal News Time March 15, 2018

कपाल झरेर दिक्क हुनुभएको छ ? कुनै पार्लरमा गएर हेयर ट्रिटमेन्ट गरेर कपाल झर्नबाट जोगाउने सोँचमा हुनुहुन्छ ? त्यसोभए पार्लरमा गएर पैसा नखन्याउनुहोस् । तपाइँ आफैले केही जुक्ति लगाउनुभयो भने तपाइँको कपाल र्झन कम हुनेछ । यसको लागि केही प्राकृतिक वस्तु तथा विधि काफी छन् । तल उल्लेखित सजिला टिप्स अपनाउने कोसिस गर्नुहोस् । यसले […]

Nepal News Time March 13, 2018

मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः दिउसोको पेय बदल्नुस् दिउसो चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ खाने गर्नुभएको छ भने दिउसो २ बजेपछि यस्ता पेय पदार्थ लिन चटक्कै छोड्नुस् । राति सुत्नुअघि चिया र कफी खाने बानी छ भने तत्काल आफूलाई सुधार्नुस् । किनकि, निद्र नलाग्ने समस्या भएका मानिसका लागि विशेष गरेर कफी घातक […]

Nepal News Time March 12, 2018

तपाईंं महिला र ३० वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने केही कुरामा ध्यान दिन जरुरी हुन्छ, जुन काम अहिलेसम्म तपाईंंले नगरेको पनि हुन सक्छ । यस्तो अनुभवले फरक व्यक्तित्व निर्माणका लागि सघाउ पु-याउँछ । भाषण तपाईं कसैलाई उत्प्रेरणा दिन चाहनुहुन्छ भने हजारौँको बीचमा भाषण गर्न सक्नुहुन्छ । जसका माध्यमबाट थुप्रै मानिसबीच चिनिन पनि सहयोग पु-याउँछ । […]

Nepal News Time January 24, 2018

नवजातशिशुको श्वासप्रश्वास एक मिनेटमा ६० पटक भन्दा बढी चलिरहेको छ भने सचेत भइहाल्नुहोस् । किनकी यो निमोनियाको संकेत हुन सक्छ । जसमा नवजातशिशुको श्वासप्रश्वास छिटोछिटो भइरहे पनि परिवारका सदस्यले वेवास्ता गर्ने गरेको छन । ढिलोगरी अस्पताल ल्याउँदा शिशुको ज्यन नै जोखिममा पर्ने चिकित्सकहरू बताउँछन । लक्षण पहिचान गरौं —नवजात शिशुको नाकको चुच्चो भाग, ओठ वा […]