Breaking News
Nepal News Time April 21, 2018

फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा […]

Nepal News Time April 14, 2018

पोखरामा २४ करोडको लागतमा फनपार्क बन्ने भएको छ । हाईड्रोपावरमा लगानी गर्दै आईरहेका १३ जना युवाहरुको आयु ग्रुपले आयु ईन्टरटेनमेन्ट्स प्रालिको नामबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ महतगौंडास्थित ढुंगेसाँघुमा फिस्टेल ड्रिमपार्क बनाउन लागेका हुन् । ड्रिमपार्क यसअघि ढुंगेसाँघु मेला लाग्ने स्थलको माथिल्लो क्षेत्रमा निर्माण गर्न लागिएको हो । तल्लो क्षेत्र खाली नै रहेकाले ढुंगेसाँघु […]

Nepal News Time April 13, 2018

सरकारले  फेसबुक लगायतका सामाजिक संजालमा प्रवाह गरिएको गलत सूचनाको खण्डन गरेको छ । शुक्रवार  सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले विज्ञप्ती जारी गर्दै गलत सूचनाको खण्डन गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तीमा ‘साविक सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको लेटरप्याड , पूर्व माननीय मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुक लगायत सामाजिक संजालमा नेपाल सरकारले नयाँ बर्ष […]

Nepal News Time April 13, 2018

 पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएकाा छन्। पाकिस्तानको सर्वोच्च अदालतले उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो। पाकिस्तानी संविधानको धारा ६२ अनुसार उनलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ। यस विषयमा सरिफको प्रतिक्रिया […]

Nepal News Time April 13, 2018

अवकाशप्राप्त प्रहरी अधिकारीको  घरमा कार्यरत प्रहरीलाई फिर्ता गर्न गृह मन्त्रालयले ताकेता गरेको छ। सात दिन भित्र अवैध रुपमा खटाइएका प्रहरीलाई फिर्ता गर्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई शुक्रबार निर्देशन दिएको हो। पूर्व प्रहरी अधिकारीहरुले ३ सय १५ जना प्रहरी अनाबश्यक रुपमा प्रयोग गर्दे आएको खुलेपछि उनीहरुलाई फिर्ता गर्न पत्राचार भएको हो। […]

Nepal News Time April 11, 2018

पूर्व च्याम्पियन बार्सिलोनालाई स्तब्ध बनाउँदै इटालियन क्लब रोमा युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा ४–१ को जित निकालेर बलियो स्थितीमा रहेको बार्सिलोना दोस्रो लेगमा रोमाको मैदानमा ३–० ले पराजित भयो । जसका कारण रोमा अवे गोलका आधारमा सेमिफाइनलमा स्थान बनाउन सफल भयो । घरेलु मैदानमा भएको च्याम्पियन्स […]

Nepal News Time April 9, 2018

विल गेट्स आफ्नो करियरमा सफल छन् भनेर शंका नगर्दा पनि हुन्छ । सफ्टवेयर कम्पनीका मालिक गेट्स सफलता हात पार्ने मामिलामा कमजोर छैनन् । बिजनेस क्षेत्रमा विल गेट्सबाट थाहा पाउन सकिने कुराहरू अत्यन्तै धेरै छन् । उनीबाट सिक्नुपर्ने केही कुराहरू तल दिइएको छ– १) ठूलो उद्देश्य– बिल गेट्सले माइक्रोसफ्टको विकास गर्लान् भनेर धेरैलाई विश्वासै थिएन । […]

Nepal News Time April 9, 2018

‘सफल जिन्दगी’ भनेको के हो ? धेरै मान्छे सफल जीवन जिउनेबारे कुरा गर्छन्। तर, सफल जीवन भनेको के हो ? के यो भनेको सुविधामा बस्नु हो ? अध्ययनहरूले के बताउँछ भने सफल मानिसहरू नै बढी आत्महत्या गर्छन्। यदि सफलता पैसासँग मात्र जोडिन्छ भने धनी मान्छेले कहिल्यै आत्महत्या गर्ने थिएनन्। मान्छेहरू सफल हुन् कि हैनन् भनेर […]

Nepal News Time April 8, 2018

पहिलो पटक नेपालबाट आईपीएलमा सहभागीता जनाउँदै गरेका नेपालका होनहार क्रिकेट खेलाडी सन्दीप लामिछानेले सम्भवतः आइतबार दिल्ली डेयरडेभिल्सबाट खेल्न पाउने छन् । शनिबाररातिदेखि सुरु भएको यो आईपीएल क्रिकेटको नयाँ सिजनको दोस्रो खेलमै सन्दीपको दिल्लीले खेल्न लागेको हो । नेपाली समयअनुसार मोहालीमा किंगस इलाभेन पञ्जाबसंग दिल्लीले खेल्दैछ । सबाल यो छ कि सन्दीपले पहिलो खेलमा खेल्न पाउँछन् […]

Nepal News Time April 8, 2018

 प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारतको राजकीय भ्रमण ऐतिहासिकरुपमा सफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । राष्ट्रिय समाचार समितिलगायत प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग राष्ट्रपति भवनमा विशेष कुराकानी गर्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरे […]